काठमाडौं । चालु आर्थिक वर्षको भदौसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ बराबरको पुगेको छ । यो सञ्चिति २०.९ महिनाको वस्तु आयातका लागि पर्याप्त हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा…