Logo

सांसद भट्टचनलाई ऋण तिर्न ३५ दिने सूचना, कारबाहीको चेतावनी

काठमाडौं।  प्रभु ग्रुपका अध्यक्ष तथा सांसद देवी भट्टचनलाई ऋण तिर्न ३५ दिने बैंक सूचना हिमालयन बैंक लिमिटेडले प्रभु म्यानेजमेन्टबाट लिएको ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ। बैंकले सार्वजनिक रूपमा निकालेको सूचनामा प्रभु समूहका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद देवी भट्टचन व्यक्तिगत जमानतकर्ता रहेको उल्लेख गरिएको छ। बैंकका अनुसार, प्रभु म्यानेजमेन्टले विभिन्न बैंक…