काठमाडौँ। त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालकी पूजा महतोको आकर्षक अर्धसतकको मदतमा निर्धारित २० अेभरममा १४५ रन बनाएको हो । नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।
खेलकुद
माघ २३, २०८१ बुधबार
काठमाडौँ। त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालकी पूजा महतोको आकर्षक अर्धसतकको मदतमा निर्धारित २० अेभरममा १४५ रन बनाएको हो । नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।
प्रकाशित मिति : माघ २३, २०८१ बुधबार १ : ४९ बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया