Logo

कांग्रेस संसदीय दलको बैठक स्थगित, अब शुक्रबार बिहान बस्ने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक लम्बिएको छ । माघ १८ गते (शुक्रबार) बिहान बस्नेगरी बैठक स्थगित भएको हाे । आइतबारबाट सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक १८ गते बस्ने गरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । ‘संसदीय दलको बैठक १८ गते बिहान ८ बजे…