Logo

कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट आयोजना

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले डिलर्स भेटघाट सम्पन्न गरेको छ । नेपालभरबाट १०० धन्दा धेरै डिलरको सहभागितामा डिलर्स मिट कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा संवाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन…