Logo

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको हातपात न्यायालयमाथिको आक्रमण : नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरिएको हातपातलाई न्यायालयमाथिको आक्रमण भएको ठहर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालतको परिसरमा हातपात गरेका थिए । संविधानले प्रत्येक नागरिकलाई आफ्नो कानुन व्यवसायी रोज्ने अधिकार मौलिक हकका रूपमा स्थापित गरेको भन्दै नेविसंघले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको…