Logo

गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको अठारौं वार्षिक साधारणसभा पोखराको होटल पोखरा ग्राण्डमा सकिएको हो । सभाले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित सेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) नगद लाभाश सर्वसम्मत पारित गरेको छ । यसैगरी आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक…