Logo

पार्टी खोल्ने तयारीमा रहेका रावलसँग कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदको भेट

काठमाडौं । एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको छलफलमा जुटेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । कांग्रेस डडेल्धुरा सभापति हुँदा मल्ल र सभापति शेरबहादुर देउवाबीच सम्बन्ध बिग्रेको थियो । त्यसपछि…