Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो…