काठमाडाैं । नेपाल फ्रेट फरवार्डस एसोसिएसनको २४औं वार्षिक सधारण सभा पश्चात भएको निर्वाचन कार्यक्रमबाट अध्यक्ष पदमा राजेन्द्र संग्रौला निर्विरोध निर्वाचित भएका छन् । संघको आगामी कार्यकालका लागि राजेन्द्र संग्रौलाको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति चयन भएको हो । नयाँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा…