Logo

सेयर बजारमा १८ अंकको वृद्धि, ३ अर्ब ८३ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८.०७ अंकले बढेर २,५६० को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ८३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार…