Logo

बाढीपीडित विद्यार्थीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पढाइमा सघाउने

भैरहवा । रसुवाको भोटेकोशी बाढीले घरबार र अभिभावक गुमाएका विद्यार्थीलाई आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हुन नदिन लुम्बिनी बौद्ध विश्वविद्यालयले उनीहरुको उच्च शिक्षाको जिम्मेवारी लिने भएको छ । भदौ १० गते रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीलाई विश्वविद्यालयले शतप्रतिशत शैक्षिक शुल्क छुट दिने निर्णय गरेको हो । राहत रकम…