Logo

सुशासनको अभावसँगै हुर्केको अराजकता

सुशासन, कानूनी राज्य र लोकतन्त्रको मेरुदण्ड हो । सुशासनले नै लोकतन्त्र र मानव अधिकार जस्ता विषयहरुलाई फल्न र फुल्नको लागि आधारभूमि प्रदान गर्छ । तर आज कानूनी शासनको विपरीत मानवाधिकार र लोकतन्त्रको आवरणमा हाम्रो समाज छाडा हुँदै अराजकता तर्फ उन्मुख भएको देखिन्छ । एकातर्फ देशमा दण्डहीनता र विधि विहीनता मौलाएको छ भने अर्कोतर्फ सत्य, न्याय,…