Logo

सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २‍.९५ अंकले बढेर २६३३‍.८७ विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ कम्पनीको मूल्य घटेकाे छ । त्यस्तै १० कम्पनीको मूल्य स्थिर रहेकाे छ । ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।…