Logo

अर्थ

सामान्य अंकले बढ्यो सेयर बजार



काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २‍.९५ अंकले बढेर २६३३‍.८७ विन्दुमा कायम भएको छ ।

आज ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ कम्पनीको मूल्य घटेकाे छ । त्यस्तै १० कम्पनीको मूल्य स्थिर रहेकाे छ ।

४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ सेयर कारोबार भएको छ । कुल ८ उपसमूह बढे भने अन्य उपसमूहहरू घटेका छन् ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १५:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।