काठमाडौं । बैंक लिमिटेडको सञ्चालकमा २ जना नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा २ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त हुने सञ्चालकहरुमा मुकुन्द महत र अनिल शाह रहेका छन् । त्यस्तै, साेही बैठकले हरिभक्त सिग्देलको राजीनामा स्वीकृत गरेकाे छ ।