काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्षबाट ग्रेटर नेपालको नक्सा हटाइएको छ । २०८० जेठ २५ गते ग्रेटर नेपालको नक्सा राखेर बालेन टीमले ठूलो मिडिया हल्ला गरेको थियो । आज बालेनले आफ्नो कार्यकक्षमा वडा नम्बर १६ की नवनिर्वाचित अध्यक्ष रोजिना श्रेष्ठलाई शपथ खुवाउँदा सार्वजनिक भएको भिडिओ तथा तस्बिरमा ग्रेटर नेपालको नक्सा कतै देखिएन…