काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भएकाे हाे । पोखराका लागि लोअर अर्डरमा…