Logo

लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद सेयरमा बुधबारदेखि आवेदन खुल्ला

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद सेयरमा बुधबारदेखि आवेदन खुलेको छ । कम्पनीले १ बराबर ०.८८४ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बुधबार कार्यालय समयपछि पुस २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । कात्तिक ८ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयर…