Logo

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुल्ला

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा मंगलबारदेखि आवेदन खुलेको छ । १० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो । विद्यमान कायम सेयरधनीले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५…