Logo

पत्र नबुझेपछि हुलाकबाट महानगरले एमालेलाई पठायो जरिवानाको चिट्ठी

काठमाडौं । सत्ताको नेतृत्व गरिरेहको दल नेकपा एमाले र काठमाडौं महानगरबीच शुक्रबारदेखि विवाद चलिरहेको छ । नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभापति काठमाडौं महानगरपालिकाले कार्यक्रममा सडक र पेटीमा फोहाेर गरेको भन्दै पत्र काटेको सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आइतबार काठमाडौं महानगरको टोली दलबलसहित १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी…