Logo

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मानित

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रा.लि.लाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा शुक्रबार राजश्व कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्मान गरिएको हो । आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यवसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक बर्ष २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी…