Logo

नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सुरु

काठमाडौं । पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको एनभीएलको पहिलो संस्करणको शुक्रबार उद्घाटन गरिएको हो । केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्स आमनेसामने छन्…