Logo

गुराँस लघुवित्तको नाफासँगै बढ्याे प्रतिसेयर आम्दानी 

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा ९८८.९० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ करोड १ लाख ६२ हजार रुपैयाँ छ । गत वर्षको यसैअवधिमा संस्थाले ९३ लाख ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी १४२.०८ प्रतिशतले बढेर ३…