काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेको मिति सारिएको छ । आयोजक एमएस प्रोडक्सनले सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गरिएको जनाएको छ । यसअघि अगस्ट ३० का लागि तय गरिएको…