Logo

प्रमुख समाचार

भोलिदेखि लगातार तीन दिन बिदा



काठमाडौं । भोलि (शुक्रबार)देखि लगातार तीन दिन बिदा परेको छ ।

भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा भएको छ ।

 

*यसअघि प्रकाशित समाचारमा त्रृटि भएकाेले सच्याइएकाे छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १६:३४   :  बजे

2.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।