काठमाडौं । सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रमुख समाचार
१८ भाद्र २०८३, बिहीबार १६:३८
काठमाडौं । सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १६:३८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया