काठमाडौं। भोटेकोशी-त्रिशुली बाढीबाट पीडितको उद्धार, राहत तथा पुनःर्स्थापना कार्यमा सघाउ पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनःर्स्थापना तथा पूनर्निर्माण कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण…