काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीबाट संकलित ६० लाख ५४ हजार रुपैयाँ गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा कुल ३ करोड ११ लाख रुपैयाँभन्दा…