काठमाडौँ । रसुवामा आएको विनासकारी बाढीले मच्चाएको बितण्डाको सातौँ दिनपछि आज घटनाको कारणबारे नयाँ खुलासा भएको छ । नेपालमा आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति र अलपत्र परेकाहरुको उद्दारमा सरकारको लाचारीमाथि जन आक्रोश बढिरहेको बेला चीनले एक सनसनीपूर्ण दाबी गरेको छ । चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि…