अधिवक्ता कमल सापकोटा बालिका हराउने, बलात्कार हुने, यौन हिंसा हुने र बलात्कारपछि हत्यासम्मका घटनाले नेपाली समाजलाई फेरि एकपटक गम्भीर आत्मसमीक्षाको अवस्थामा पु¥याएको छ । संसद्मा माननीय सांसदहरूबाट ‘बलात्कारीविरुद्ध अझ कडा कानून चाहियो’ भन्ने आवाज सुनिएको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म पनि आक्रोश उस्तै छ–अपराधीलाई कडा सजाय हुनुपर्छ । यो आवाज आवश्यक छ । तर अब…