Logo

पूँजी बजार सुधार्न धितोपत्र बोर्डको कडाइ : एआई कारोबार रोक्नेदेखि अटो ईडीआईएस लागू गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएका प्राविधिक, नियामकीय तथा लगानीकर्तासँग सम्बन्धित समस्या समाधान गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से), केन्द्रीय निक्षेप सेवा तथा कारोबारसम्बन्धी संस्था (सीडीएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी र सामूहिक लगानी कोषलाई विभिन्न निर्देशन दिएको छ। बोर्डले बजारको पूर्वाधारलाई आधुनिक बनाउने, कारोबार प्रणालीमा देखिएका समस्या समाधान गर्ने, लगानीकर्ताको हित संरक्षण…