Logo

निर्जीवन बीमा कम्पनीको नाफा झन्डै ४० प्रतिशतले घट्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । १४ निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीहरूको समग्र खुद नाफा झन्डै ४० अर्थात्  ३९.२१ प्रतिशतले घटेको हो । सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ कम्पनीले कुल २ अर्ब ७९…