काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) देखि बैंकमा पदभार ग्रहण गरेका हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका वित्तीय…