काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा–ब्याज भुक्तानी गर्ने समय तीन महिना थप गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यो सुविधा हालै गोरखाको बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यवसायीले समेत पाउनेछन्। राष्ट्र…