Logo

कप्तानगन्ज घटनाका मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता, दोषीमाथि कारबाही हुने

काठमाडौं। गत आइतबार राती सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीचको घटना नियन्त्रणका क्रममा गोली लागेर मृत्यु भएका पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। गत साउन १० गते गोली लागेर ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो। मृतकका परिवार र गृहमन्त्री सुधन गुरुङले आज सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा…