Logo

सभामुख अर्यालद्वारा मुख्य सचेतक र सचेतकहरूसँग छलफल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् । सिंहदरबारस्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता छ । बैठकमा मुख्य गरी बिहीबार बस्ने प्रतिनिधि…