Logo

समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा धमाधम फिर्ता, स्रोत खोज्न बेवास्ता!

सहकारी क्षेत्रमा समस्या देखिएको पाँच वर्ष भइसकेको छ । सहकारीमा एउटै बचतकर्ताको १० हजारदेखि ४५ करोड रुपैयाँसम्म फसेको छ । सरकारले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिले ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिइरहेको छ । सरकारले पैसा त फिर्ता दियो तर स्रोत खोजेन । सहकारीमा…