Logo

नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्दै

काठमाडौं । नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता महेन्द्र राय यादवले भोली (बुधबार) हुन लागेको एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रमबारे जानकारी दिएका छन् । नेता यादवका अनुसार भोली हुने कार्यक्रममा पार्टीको संयोजक पुष्पकलम दाहाल –प्रचण्ड), सह संयोजक माधव कुमार नेपाल, नायारायण काजी…