Logo

शुक्लाफाँटामा सम्पर्कविहीन भएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

कैलाली । च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका भीमदत्त नगरपालिका-१९, बागफाँटाका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उनीहरू सबै सम्पर्कमा आएको जानकारी दिए । आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहानैदेखि…