काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना देखिएपछि बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा पानीको बहाव…