काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमै सबैभन्दा पहिले वार्षिक वित्तीय नतिजा सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै सार्वजनिक गरिएको विवरणअनुसार बैंकले ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६६ करोड ९७…