काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बजारको मागअनुसार सीप विकास गरी युवालाई रोजगारीसँग जोड्नुपर्ने बताएका छन् । उनले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक सीप प्रदान गर्नुपर्नेमा जोड दिए । एभरेष्ट मल्टी स्किल प्रालिको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र नभई बजारले खोजेको सीप र उत्पादन भइरहेको…