Logo

नेपाल–भारतबीच नयाँ प्रसारण लाइन निर्माण र विद्युत् व्यापार विस्तारमा सहमति

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको विद्युत बजार विस्तार र निर्यातका निम्ति पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । मन्त्री श्रेष्ठले भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्त गर्ने दिशामा अर्को महत्वपूर्ण खुड्किलो पार गरेको उल्लेख गरे । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त…