Logo

सेयर बजारमा ७.५० अंकको वृद्धि, ४ अर्ब ५२ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ७.५० अंकले बढेर २,५९७ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको सेयर कारोबार भएको छ…