Logo

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन: नेपाल प्रहरी

काठमाडौं । गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बाढीको जोखिम रहेका क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा जारी गरिएका सूचना र सुरक्षा संकेतहरूको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढीसम्बन्धी आपत्कालीन अवस्था वा उद्धारका लागि सहयोग…