काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा १६ जनाको मृत्यु भएको छ भने ३०९ भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएटेड प्रेस ९एपी० ले आइतबार उक्त विवरण सार्वजनिक गरेको हो। समाचारअनुसार, विमानस्थलको आन्तरिक उडान सञ्चालन हुने टर्मिनल ३ र ४ रहेको…