Logo

सिभिल अस्पतालका ८ जना कर्मचारीविरुद्ध झन्डै ३ करोड भ्रष्टाचार मुद्दा, जनही २.९१ करोड रुपैयाँ बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का फार्मेसी युनिट इन्चार्जसहित ८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारीविरुद्ध…