Logo

सेयर बजारमा २४ अंककाे वृद्धि, ४ अर्ब ४० करोडकाे काराेबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य मात्रै घटेको छ । आज ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ…