काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलि समारोहमा उनका तीन छोरा मसुद, मेइसाम र मुस्तफा सार्वजनिक रूपमा उपस्थित भएका छन्। इजरायल–अमेरिका आक्रमणपछि उनीहरू पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन्। तेहरानस्थित ग्रान्ड मोसल्लामा आयोजित कार्यक्रममा राष्ट्रपति मसुद पेजेशकियान, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ, आईआरजीसी प्रमुख अहमद वहिदी तथा कुद्स फोर्सका कमाण्डर इस्माइल कानीलगायत शीर्ष…